शिक्षा सञ्चार समूहले शिक्षक सेवा अायाेग प्रथमपत्र तयारीका लागि निशुल्क सामाग्री सहज रुपमा पढ्न मिल्ने गरी सार्वजनिक गरेकाे छ । ठूलाे संख्यामा शिक्षककाे अान्तरिक र खुल्ला विज्ञापन हुने भएपछि तयारीमा जुटेकाे वेला पारेर यस इ–पुस्तक सार्वजनिक गरिएकाे हाे । पुस्तक अध्यायनका लागि तलकाे फाेटाेमा क्लिक गर्नुहाेस् :
↧